आज मिति २०७५-०१-०४ गतेका दिन बसेका पदाधिकारी तथा जनप्रतिनिधिहरुको निर्णय अनुसार यस बारा गढ़ी गा.पा को हरेक वडा मा स्थीत हेल्थपोस्टहरुमा औसधि बितरण गर्ने निर्णय गरियो . तथा भावीयोजना हरु लाई पुररुपमा लागु गर्ने बारे छलफल गरियो .साथै विटामिन ''A" कार्यक्रम वैशाख ६ र ७ गते मनाउने निर्णय भयो