FAQs Complain Problems

यस बारागढी गाउँपालिकाको गाउँ सभाको पाँचौ अधिवेशन आ.व २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरणका दृष्यहरु । आ‍. व २०८१।८२ को लागि जम्मा रु ३९ करोड ३९ लाख ७३ हजार बजेट विनियोजन गरिएको छ ।