यस बारागढी गाउँपालिकाका अध्यक्ष श्री अशोक कुमार जयसवाल ज्यू गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएकोमा यस बारागढी गा.पा द्धारा बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रमको दृष्यहरु
यस बारागढी गाउँपालकिाका कृषकज्यूहरु लाई ५० प्रतिशत अनुदानमा गेहु तथा मकैको विउ यस पालिका अध्यक्ष श्री अशोक कुमार जयसवाल तथा उपाध्यक्ष श्री लक्ष्मी देवी राय कृषि ईकाई प्रमुख श्री अभिषेक चौधरीद्धारा वितरण गरिदैको दृष्यहरु
हिन्दुहरुको महान चाडँ पर्व विजया दशमी,शुभ दीपावली तथा छठ पर्वको शुभकामना अदान प्रदान तथा यस गा.पा मा कार्यरत्त पूर्व प्रमुख प्रशासकीय अधिकृत श्री आमोद चौधरी,प्रशासन प्रमुख श्री गंगा कुमारी दास,सब-ओभरसियर श्री प्रशान्त श्रेष्ठ र अ.न.मि कोशिला चौधरी ज्यूको
संविधान तथा राष्ट्रिय दिवस २०७९ को अवसरमा यस बारागढी गाउँपालिकाको आयोजनामा बृहत सरसफाई कार्यक्रम अन्तर्गत गा.पा कार्यलय परिसर,बर्थिङ्ग सेन्टर,खोपवा बजार तथा वरिपरिका ईलाका सरसफाई गरी मनाईयो
बारागढी गाउँपालिका दोस्रो गाउँसभाको पहिलो अधिवेशन आ.व २०७९/०८० को निति तथा कार्यक्रम र आय व्यय प्रतुतिकरण सर्वसहमतिले सुसम्पन्न भएको छ ।
स्ठानीय तह निर्वाचन २०७९ का नव निर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा परिचात्मक कार्यक्रमका दृष्यहरु