सेवा प्रकार:
लाग्ने समय:
निवेदन दिएको सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
विहाव भएको ३५ दिन भित्र नि शुल्क त्यस पछि विल्म शुल्क ५०
आवश्यक कागजातहरु:
१.पति पत्नि दुबैले संयुत रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसुचि ४ फाराम
२.पति पत्नी दुबैको अनिवार्य उपस्थिति
३.पतिको नागरिकता अनिवार्य पेश गर्नुपर्ने
४.पत्नीले आफ्नो अभिभावकको नागरिकताक अनिवार्य पेश गर्नु पर्ने
नमुना फाराम तथा अन्य: