सेवा प्रकार:
लाग्ने समय:
१ देखि १५ दिन सम्म
जिम्मेवार अधिकारी:
इन्जिनियर
सेवा दिने कार्यालय:
गाउँपालिका
सेवा शुल्क:
गा.पा ले तोकेका दर रेट अनुसार
आवश्यक कागजातहरु:
१.गा.पा ले उपल्बध गराएको नक्सा पास दरखास्त फाराम
२.जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
३.नापी शाखा बाट ब्लुपिन्ट
४.नागरिकता प्रमाण पत्रको पतिलिपि
५.चालु आ.व को मालपोत तिरेको रसिद
६.गा.पा मा सुचिकृत कन्सलटेन्सी फर्म द्धारा भवन निर्माण अचार संहिता बमोजिम तयार भएको नक्सा डिजाइन