यस बारागढी गाउँपालिकाको अध्यक्ष श्री अशोक कुमार जयसवाल ज्युको उपस्थितिमा विद्युतिय सुधारिएको चुलो वितरण। स्वच्छ ऊर्जा, सुरक्षित भान्सा।
शैक्षिक क्यालेण्डर २०८२
यस बारागढी गाउँपालिकामा संविधान तथा राष्ट्रिय दिवसको अवसरमा यस पालिकाको अध्यक्ष श्री अशोक कुमार जयसवाल ज्यूको अध्यक्षतामा वृह्त सरसफाई कार्यक्रम सम्पन्न गरियो
यस बारागढी गाउँपालिकामा २०८१ सालको विश्वकर्मा पूजा का केही दृष्यहरु
प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुनुभएका सरोज कुमार चौधरी स्वागत तथा परिचात्मक कार्यक्रमका दृष्यहरु
यस बारागढी गाउँपालिकाको गाउँ सभाको पाँचौ अधिवेशन आ.व २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरणका दृष्यहरु । आ. व २०८१।८२ को लागि जम्मा रु ३९ करोड ३९ लाख ७३ हजार बजेट विनियोजन गरिएको छ ।