FAQs Complain Problems

सूचना तथा समाचार

सुरक्षित आप्रवास (SaMi) कार्यक्रम अन्तर्गत कर्मचारी सेवा करारमा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ। सूचना प्रकाशित मितिदेखि १५ (पन्ध्र) दिनभित्र आवेदन दिन सकिनेछ। विस्तृत विवरणका लागि पालिकाको वेबसाइट वा कार्यालयमा सम्पर्क गर्नुहोस्।”

अन्तिम नतिजा प्रकाशन गरिएको सम्न्बन्धमा ।

गाउँपालिकासँग सम्बन्धित कुनै पनि गुनासो, सुझाव वा रायका लागि गुनासो व्यवस्थापन शाखामा सम्पर्क गर्न सकिनेछ। सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिताका लागि यो व्यवस्था गरिएको छ।

Pages

//