FAQs Complain Problems

ग्यालरी

मिति: 2018 Jun 24 - 16:29
, ,
मिति: 2018 Jun 24 - 16:25
,

यस बारागढ़ी गा.पा. वार्ड न.१ बुध्गईटोल स्तित श्री गढ़ीमाईको मन्दिर मा पूजा आर्चना 

मिति: 2018 Apr 21 - 13:16
, ,

आज मिति २०७५-०१-०४ गतेका दिन बसेका पदाधिकारी तथा जनप्रतिनिधिहरुको निर्णय अनुसार यस  बारा गढ़ी गा.पा को हरेक  वडा मा स्थीत हेल्थपोस्टहरुमा औसधि बितरण गर्ने निर्णय गरियो . तथा भावीयोजना हरु लाई पुररुपमा लागु गर्ने बारे छलफल गरियो .साथै विटामिन ''A" कार्यक्रम वैशाख ६ र ७ गते मनाउने निर्णय भयो

मिति: 2018 Apr 18 - 08:02
, ,

हाम्रो सुचना पेटीमा तथा बिभिन्न पत्र - पत्रिकाहारुमा प्रकाशित गरियोको टेन्डर मार्फत case company लाई परेकोले आज मिति २०७४-१२-३० गते हाम्रो गा.पा.मा ल्याएर राखेको अवस्थामा 

मिति: 2018 Apr 15 - 19:45
हाम्रो लेखापाल र कम्प्युटर ओपेराटो द्वारा निरिक्क्षन हुदै,

बिगत २ वर्ष देखि यस बारागढ़ी गा. पा. वार्ड न. ३ मा कार्यरत श्री हरि नाराय साह (अहेव) लाई बिदाई तथा श्री राजकुमार सिंह थारु (अहेव),श्री सियाराम कुमार दास(अहेव) र सर्मिला कुमाल (अनमी) ज्यू हरुलाई हार्दिक स्वागत गर्दछौ .

मिति: 2018 Apr 15 - 19:22
,

Pages