FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुरागरि आएमा तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
मृत्यु भएको ३५ दिन भित्र निशुल्क त्यस पछि ५०
आवश्यक कागजातहरु: 

१.सुचकले भरि पेश गरेको मृत्यु दर्ता अनुसुची  ३ फाराम कालो मसिले भरि पेश गर्नु पर्ने 

२.मृतकको नागरिकता प्रमाण पत्र 

३.गा.पा बाहिर बाट आएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र 

नमुना फाराम तथा अन्य: