FAQs Complain Problems

आगामि शाैक्षिक सत्र तथा विधालय भवन , शाैचालय निमार्ण सम्बन्धी विषय वस्तु बारे यस गा.पा का अध्यक्ष श्री देवदत्त बछार थारु, प्रमुख प्रशासकीय अधिकृत श्री आमोद चाैधरी तथा शिक्षक समितिको सदस्यहरुको उपस्थितिमा छलफल गरिदै ।