FAQs Complain Problems

ग्यालरी

यस बारागढी गा.पा मा संचालित जेष्ठ नागरिक तथा अपाङ‍ता परिचय पत्र वितरण शिविरमा यस गा.पा का प्रमुख प्रशासकीय अधिकृत श्री आमोद चाैधरी ज्यू अपाड्डता तथा जेष्ठ नागरिकहरु लाई परिचय पत्र वितरण गरिदै । आज जम्मा ३७४ परिचय पत्र वितरण भयो जसमा २१४ जना जेष्ठ नागरिक त

मिति: 2019 Sep 22 - 21:39
, , ,

यस बारागढी गाउँपालिकका अध्यक्ष श्री देवदत्त बछार थारु ज्यूको अध्यक्षतामा  यस जिल्लाका प्रमुख जिल्ला अधिकृत (CDO),नेपाल सेना प्रमुख ,नेपाल सशत्र प्रहरी प्रमुख , नेपाल प्रहरी प्रमुख  , यस गा.पा को जनप्रतिनिधि तथा कर्मचारीहरु को उपस्थितिमा यस गा.पा को 

मिति: 2019 Sep 22 - 20:56
, , , , , ,

संविधान तथा राष्टिय दिवस २०७६ को अवसरमा यस बारागढी गा.पा मा यस गा.पा को अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत ,ईलाका प्रहरी बारागढी , जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागितामा राष्ट्रिय झण्डा फहराई बृहत सरसफाई कार्यक्रम तथा संविधान दिवस हर्षोल्लासका साथ मनाईयो

मिति: 2019 Sep 20 - 14:21
, , , , ,

 यस गा.पा को अध्यक्ष श्री देवदत्त बछाड थारु ज्यूको अध्यक्षतामा सम्पण भएको बेला  लिइएका फोटोहरु 

मिति: 2019 Aug 18 - 12:48
, , , , , , , ,

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस बारागढी गा.पा भरिका सम्पूर्ण सामुदायिक विद्यालय तथा स्वास्ठ चाैकीहरुमा सरसफाई तथा वृक्षा रोपनकोलागी माटो तयार गरिदै कामदारहरु

मिति: 2019 Jul 4 - 06:26
, , ,

Pages

//