- खरिदार
ईमेल:
sahrajaram01@gmail.com
फोन:
98122210005/9845510263
राजाराम साह ज्यूले बि.स 2070/04/01 मा यस गा.पा अन्तर्गत रहेका पिप्राबसतपुर गा.वि.स बाट अाफ्नो कंरियरकाे सुरुवात गर्नु भएकाे छ । निज राजाराम साहकाे बुवाकाे नाम रामविशुन तेली हाे र निज राजाराम साहकाे जन्म मिति 2043.07.22 गते जन्म भर्इ निज राजाराम साहले स्नातक तह उतिर्ण गरी निज राजाराम साहले जिल्ला प्रसाशन कार्यालय कलैया बाट नागरिकता प्राप्त गर्नु भएकाे ना प्र न 1765.3067र जारी मिति 2060.02.09 हाे
Section:
प्रशासन