FAQs Complain Problems

चार किल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन दिएको सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५०० दुई कित्ता भन्दा बढी भएमा किता अनुसार
आवश्यक कागजातहरु: 

१.निवेदकको नेपाली नागरिकताको फोटकपी १ प्रति 

२.जमिनको लालपूर्जाको फोटकपी १ प्रति 

३.सम्बन्धीत जग्गाको प्रमाणित नक्सा 

४.चालु आ.व को मालपोत तिरेको रसिद 

५.आवश्य भएमा सर्जमिन मुचुल्का